बतास आए हुन्थ्यो आंधी आए हुन्थ्यो त्यसै पखालिन्न सायद, बाढी आए हुन्थ्यो त्यसै दबिन्न सायद, पहिरो आए हुन्थ्यो Enable Ginger…
जब शब्दहरुले ओठको बाटो रोझ्छ, मन पोखिन खोज्छ र दिमागले रोक्छ, र भन्छ, यो भन त्यो नभन । जब आसु तेजाब सरि हुन्छ, आँख…
हामी भित्रको 'म' र 'म' को महत्व संधै उबजने प्रश्न, खै मेरो अस्तिस्व एक्लै रोए, निरिह म । एक्लै हाँ…
पांच बजे थियो कवि सम्मेलन, हतार गर्दा पनि ढिलो पुगेछु । कोटको खल्ती छामी हेर्दा , कविता नै ल्याउन भुलेछु । वरीपरी ह…
देख्दा रगतमा लत्पतिएको खुकुरी, पुग्दछ सबै देखाउन सहानुभुति । भन्दछन् "कतै खुकुरीलाइ धेरै छोट लागेन ?" अनि…
चम्कियो आकाश गर्जियो बादल वर्षा छ बेसरी | गर्जन छ ठुलो, मुटु नै कमाउने, चट्यांग पो पर्यो कि |
खिल्ली उदाउ, मेरो हासो उदाउ, मेरो पीडामा नुन चुक पनि लगाउ त्यही पीडाको चित्कार सुनी अझै, सधै झैँ रमाउ र मुस्कुर…
दिएको समयको महत्व छैन, नदिएको समयको गुनासो छ | अगाडीको उज्यालोको खुशी हैन, पछाडिको छाँयाको डर छ | बर्तमानमा कोह…
मधेशमा जन्मेको कारण बर्ण मेरो श्याम भयो त्यसैले नै होला सायद, भाइहरु मलाई छिमेकी ठान्यो न त मात्र गल्ति उनीहरुको, न त…
आज अतिथदेखि बर्तमानसम्मका एक एक पलहरू सम्झे । त्यहि कालन्तरमा सब भेटेका एक एक मान्छेहरू सम्झे । सम्झदा सम्झदै गरे…
गहभरी आसु लिई नखोज मुस्कुराउन कृतिम तिम्रो मुस्कानमा आसु पोखिएला | दु:ख व्यथा लुकाइ, नखोज केहि बोल्न प्रत्येक तिम्रो…
मायाको बन्धन, काँचो धागोको बन्धन हो | चुँडिएर फेरी जोड्न खोज्दा,पिडा दिने गाँठो भो | अब हाम्रो बिछोड भए, भेट्छु…
गल्ति त मेरो केहि छैन,सबै भन्दछन मेरै भुल छ रे | मेरो भागमा मात्र काँडा, उसको भागमा फुल छ रे | आज म एक्लो अनुभव गर…
दिन बदलियो, रात बदलियो । प्रत्यक घुटपछी को मात बदलियो । तिमीलाई बिर्सन पिएको , सम्झन पुगेछु, पिएको कारण बदलियो …
ट्राफिक प्रहरी भन्छन, यहाँ पार्किंग गर्न पाइदैन, पार्किंग क्षेत्र खै ? नगरपालिका भन्छन, त्यहाँ दिशापिसाब गर्न …
फेरी आज हुरी चल्यो, अतिथको पानाहरु पल्टाउन पानाहरु बीचको फुल उद्यो, समेट्न खोज्दा बिझाउन फुल ती पानाहरुमा सु…
ग्रीष्म, हिउँद सहन सकिन्न सरद र बसन्त सदा रहन्न बिउझाउ हे वर्षा र शिशिर, जब निन्द्रामा मेरो सपना रहन्न
बाहन बनाई राजहंसलाई, तर्दै ज्ञानको सागर । सम्झी अबुझो अज्ञानी मलाई, देउ बिधा हे इश्वर । लिई सामग्री ज्ञानका अनेक हे …
चारैतिर शान्ति ल्याउन, चिच्याउनेहरुको घाटी रेट्दै छु । औशीको अन्धकार हटाउन, चिताको तयारी गर्दै छु । हे आमा, मेरो …
Follow Us